Duration 10:58

अचम्म ढुङ्गाबाट मादलको आवाज निस्किन्छ | Madale Dhunga

250 673 watched
0
7 K
Published 13 Jan 2020

Khulduli Entertainment's Official YouTube Channel. घना जङ्गलको विचमा शिवपार्वतीको मन्दिर, मन्दिर नजिकै भित्ता, भित्तामा अनौठा विभिन्न किसिमका बाजा बज्ने गर्ने गर्छन । भित्तामा आएका चुचुरा जस्ता भागमा बजाउदा मादल बजे जस्तै बज्ने गर्छ । फरक फरक किसिमको मादल र दमाह जस्तै स्वर सुन्न सकिन्छ । रोल्पाको परिबर्तन गाउँपालिका वडा नं. २ रावलगाउँ देखि ३ किलोमिटर उकालो जङ्गलको भित्तामा अनौठो किसिमको मादल र दमाह जस्तो बाजा बज्दा जो कोही पनि अचम्मीत पर्छन । नेपाल भ्रमण बर्ष २०२० सुरू भइरहँदा यो पनि एउटा धार्मिक पर्यटकिय क्षेत्र हो । निकै अचम्मको दृश्य अवलोकन र अनुभव गर्न सकिने यस्तो धार्मिक पर्यटकिय स्थल यो एक मात्र रहेको शिक्षक कुल बहादुर डाँगी बताउछन । यो स्थलको बारेमा सुन्दा कसैले पनि पत्याउँदैन डाँगीले भने आफैं यो स्थलमा पुग्दा अचम्ममा पर्छन् । मादल र दमाह जस्तो स्वर दिदा जो कोहीलाई पनि एकछिन त रनभुलमा पार्छ । For More Detail Contact - 9847947413 Our Facebook Page - https://www.facebook.com/khuldulientertainment/notifications/ My Facebook Account - https://www.facebook.com/bhandarijhaggu

Category

Show more

Comments - 414