Duration 22:45

KAROBAR NEWS 2022 01 13 अर्थतन्त्र खल्बलिने गरी लकडाउन हुदैंन, मूल्य वृद्धि नियन्त्रणबाहिर, किन

417 watched
0
16
Published 13 Jan 2022

KAROBAR NEWS || आज २०७८ पुस २९ गतेका कारोबार आर्थिक समाचार || Karobar Daily || Today Business News || 13 January 2022 आजको मुख्य समाचार १. बजारमा मूल्यवृद्धि दोब्बरले बढेको राष्ट्र बैंकको तथ्यांकले देखायो, खाद्य तथा पेय पदार्थ मूल्यवृद्धि उच्च, मूल्यवृद्धिबाट तराईंबासी सबैभन्दा धेरै पिडित २. व्यापारलाई विकाससँग जोड्नु पर्नेतर्फ सरोकारवाला निकायको जोड, नेपाल विश्व व्यापार संगठनसँग आवद्ध भएर पनि फाइदा लिन नसकेको नीजि क्षेत्राको गृनासो । ३. यति एयरलाइन्स र संयुक्त राष्ट्र संघ विकास कार्यक्रम (यूएनडीपी) बीच दीगो विकाश लक्ष्य प्राप्ति सम्बन्धि सम्झौता । ४. मुलुकको अर्थतन्त्र खल्बलिने गरी लकडाउन गर्ने पक्षमा सरकार नरहेको स्वास्थ्यमन्त्रीको स्पष्टोक्ती, माघको दोस्रो हप्तादेखि बुस्टर डोज उपलब्ध गराउने प्रतिबद्धता । ५. माघ ७ गतेदेखि सार्वजनिक सेवा प्रवाहमा खोप कार्ड अनिवार्य गरेसँगै कोभिड १९ विरुद्धको खोप लगाउनेको भीड बढे्यो । ६. लगातार बढेर ३० अंकले ओरालो लागेको नेप्से परिसूचक अन्तिम दिन ५४ अंकले बढ्यो, परिसूचक बढेको दिन कारोबार रकम एक अर्ब ३६ करोडले घट्यो । #KarobarDaily #Nepse #fasttrack#Todaynews #BusinessNews #News #TodayNews #NepalNews #LatestNews #Nepal #IPL2021 #Arthamantralaya #KarobarOnlineTv #nepalrailways # mcc #sharebazar #nepse Please Like, Share, Comment and Subscribe Our Youtube channel /channel/UCBco ...

Category

Show more

Comments - 0