Duration 32:19

Kantipur Samachar | कान्तिपुर समाचार, २१ वैशाख २०७८

52 987 watched
0
988
Published 5 May 2021

Kantipur Samachar | कान्तिपुर समाचार, २१ वैशाख २०७८ आजको मुख्य समाचार - * कोरोना संक्रमणबाट एकै दिन ५५ जनाको ज्यान गयो / ७५ सय बढीमा भाइरस पुष्टि / परीक्षण गरिएकामध्ये ४७ प्रतिशत संक्रमित । * काठमाडौँ उपत्यकामा निषेधाज्ञा एक साता लम्बियो / पसलहरु बिहान मात्रै खोल्न पाइने / भारतबाट सोझै घर पुगेकासँगै गाउँगाउँमा फैलियो महामारी । * माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने / प्रधानमन्त्रीको प्रस्ताव असफल पार्ने कांग्रेसको निर्णय । * भारतमा संक्रमित संख्या दुई करोड नाघ्यो / पछिल्लो २४ घण्टामा तीन लाख ५७ हजार थपिए / ३४ सयको मृत्यु । * महामारीका कारण इण्डियन प्रिमियर लिग आईपीएल स्थगित / स्वास्थ्य जोखिममा सम्झौता गर्न नसकिने भारतीय क्रिकेट बोर्डको भनाइ । #KantipurSamachar #KantipurNews #News Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : /kantipurtvhd Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/

Category

Show more

Comments - 34