Duration 25:00

बेलडाँगीका ७० बर्षीय बुवाको तरकारी खेति । । बीउको माग अस्ट्रेलिया अमेरिकाबाट समेत

23 845 watched
0
491
Published 27 Mar 2020

बेलडाँगी क्याम्पमा एकलो जीवन काट्दै गर्नुभएको ७० बर्षीय बुवाको तरकारी खेति । । बीउको माग अस्ट्रेलिया, अमेरिकाबाट समेत बेलडाँगी क्याम्पमा एकलो जीवन काट्दै गर्नुभएको ७० बर्षीय बुवाको तरकारी खेति बा ले गर्नु भएको यो हौसलापुर्बक कार्य लाई सहराना गर्दै हामी सम्पूर्ण युवा लाई एक संदेश छर्नु भएको छ । हामीले आफ्नै देश मा पनि केहि गर्न सकिन्छ भन्ने संदेश दिनु भएको छ । बेलडाँगी को हाल B सेक्टर मा बस्नु भएको बा को तरकारीको बीउको माग अस्ट्रेलिया, अमेरिकाबाट समेत छ । बा लाई हौसला प्रधान गर्न को लागि एस video लाई LIKE गर्नु होला साथै साथी भाई माज Share पनि गर्नु होला ।

Category

Show more

Comments - 21