Duration 35:42

Kantipur Samachar | कान्तिपुर समाचार, २९ जेठ २०७८

53 170 watched
0
1.1 K
Published 12 Jun 2021

Kantipur Samachar | कान्तिपुर समाचार, २९ जेठ २०७८ आजको मुख्य समाचार - * गण्डकीमा विपक्षी गठबन्धनका तर्फबाट कांग्रेसका कृष्णचन्द्र नेपाली बने मुख्यमन्त्री / दीपक मनाङेसहित चार मन्त्री नियुक्तिको तयारी । * राजनीतिमा बाह्य हस्तक्षेप हुन लागेको भन्दै पाँच पूर्वप्रधानमन्त्रीको संयुक्त विज्ञप्ति / ओलीका कारण देशै अन्योलग्रस्त बनेको आरोप । * कोरोनाका कारण आज ६१ जनाको मृत्यु / संक्रमणदर अझै २८ प्रतिशत माथि / परीक्षण घटेको घट्यै । * महामारीविरुद्ध आफ्ना सबै स्रोत परिचालन गर्न सात धनी राष्ट्र सहमत / चीनको बढ्दो प्रभाव रोक्न पश्चिमा मुलुक एकजुट हुनुपर्ने बाइडेनको भनाइ । * युरोकपमा स्विट्जरल्यान्ड र वेल्स भिड्दै / आजै डेनमार्क र फिनल्यान्डबीच प्रतिस्पर्धा / रुसले बेल्जियमको सामना गर्ने । #KantipurSamachar #KantipurNews #News Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : /kantipurtvhd Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/

Category

Show more

Comments - 46