Duration 4:22

के हो डेङ्गु रोग र यसबाट कसरी बच्ने Symptoms and Treatment | Dengue | doctor sathi

Published 19 Jun 2021

के हो डेङ्गु रोग र यसबाट कसरी बच्ने ? Symptoms and Treatment | Dengue | doctor sathi Health Tips explained in simple language by a Professional Doctor ! Today KNOWLEDGE IS PREVENTION - Know the basics about the most common health problems के तपाई स्वस्थ बन्न चाहनु हुन्छ ? डाक्टर साथी तपाईको साथमा हरदम उपलब्ध छ । यस पटक हामी तपाईलाई के हो डेङ्गु रोग र यसबाट कसरी बच्ने? भन्ने विषयमा जानकारीमुलक सामग्री लिएर आएका छौँ । आशा छ तपाईलाइ मन पर्ने नै छ । डाक्टर साथी, Cuidado Technology अन्तर्गत सञ्चालन भएको सामाजिक उत्तरदायित्व जनचेतनामूलक स्वास्थ्य कार्यक्रम हो । Babarmahal, Kathmandu, Nepal इन्टरनल मेडिसिन विशेषज्ञ डा. दिनेश उप्रेती Dr. Dinesh Upreti MBBS, MD Internal Medicine यस च्यानलमा अपलोड भएका हरेक भिडियो Download गरेर कुनै पनि सामाजिक सञ्जाल जस्तै फेसबुक, युट्युव लगायतमा अपलोड गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । तर यस च्यानलमा रहेका कुनै पनि भिडियो वेव साइटमा Embedding गर्ने र युट्युवको लिंक सेयर गर्न सकिने छ । #DoctorSathi #HealthTips #dengue

Category

Show more

Comments - 3