Duration 13:34

उच्च भूभागको बाक्लो हिउँमा ड्रोनबाट सर्भे | Drone Survey | JALJALA, Parbat

529 watched
0
21
Published 22 Oct 2020

धार्मिक र प्राकृतिक सौन्दर्यको हिसाबले महत्वपूर्ण पर्वत जिल्लाको एक सिमसार क्षेत्र ''जलजला'' म्याग्दी र पर्वतको सिमामा रहि हालको मोदी गाउँपालिकामा परेको छ। पुन हिलबाट करिब ६ कि.मी. र मोहरे डाँडाबाट ३ कि.मी. दक्षिण पश्चिममा रहेको जलजला क्षेत्र वरपरको पानीका स्रोतहरुलाई जम्मा गरेर कृतिम ताललाई चाहिने प्राकृतिक बाँध बनाउनलाई ड्रोनेपालको टीमले यो क्षेत्रमा २०७७ माघमा Topographical र Geological सर्भे गरेको थियो। सर्भेको समयमा पुरै हिउँले ढाकिएको भए पनि अन्य बेला रमणीय घाँसे मेैदानको रुपमा परिचित यो सानो उपत्यका, समुन्द्री सतहबाट करिब २८७५ मिटरमा रहि आएको छ। #visitnepal2020 #dronesurvey #ModiRuralMunicipality #highAltitudeSurvey #mapping nepal #dji #redmi #sonyxperia #JALJALA जलजला by kulendra ft prakash saput ft sunita budha #AMAZING FESTIVAL IN JALJALA VMAG Music: Danosongs.com

Category

Show more

Comments - 0